पचली भैरवको मूर्तिलाई बसन्तपुरको कुमारी घरमा परिक्रमा (फोटो फिचर) | Khabarhub Khabarhub

पचली भैरवको मूर्तिलाई बसन्तपुरको कुमारी घरमा परिक्रमा (फोटो फिचर)


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पचली भैरवको मूर्तिलाई बसन्तपुरस्थित कुमारी घरमा परिक्रमा गराइएको छ ।

पचली भैरवको मूर्तिलाई खटमा राखेर टेकुबाट बसन्तपुरस्थित कुमारीघरमा परिक्रमा गरिएको हो । सामान्यतया राति हुने यो जात्रा कोरोना भाइरसका कारण सुरुक्षा सतर्कता अपनाएर बिधिवत् पूजा गरिएको छ ।

तस्वीर : रासस

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  १० : ५५ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्