फिल्म ‘रेड वाइन’मा पल र साम्राज्ञी अनुबन्ध | Khabarhub Khabarhub

फिल्म ‘रेड वाइन’मा पल र साम्राज्ञी अनुबन्ध


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार पल शाह र साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्ने भएका छन् । ‘रेड वाइन’ नामक फिल्ममा यी दुईले शीर्ष भूमिका निभाउने भएका छन् ।

फिल्मको निर्देशन रमेश एमके पौडेलले गर्ने जनाइएको छ । यही फिल्मबाट पौडेलले निर्देशनमा डेब्यु गर्दैछन् ।

त्यस्तै फिल्मको छायांकन अमेरिकामा हुने जनाइएको छ । साथै फिल्ममा सन्दीप क्षेत्रीको पनि शीर्ष भूमिका रहनेछ ।

आर्यन फिल्मस् प्रोडक्सन प्रालि र बोधी एचडीले निर्माण गन लागेको यो फिल्मलाई सबिर श्रेष्ठले लेखेका हुन् । यो फिल्मको छायांकन दशैं र तिहारको बीचमा हुने जनाइएको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १ : ५३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६