कोरोना फैलन नदिन अब क्वारेन्टाइन जरूरी छैन - बेलायती वैज्ञानिक | Khabarhub Khabarhub

कोरोना फैलन नदिन अब क्वारेन्टाइन जरूरी छैन – बेलायती वैज्ञानिक


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतका वैज्ञानिक प्राध्यापक पीटर पाएट कोरोना भाइरसको संक्रमण फैलन नदिन अब क्वारेन्टाइनको जरूरी नभएको बताएका छन् ।

इबोला र एचआईभीमा खोजका लागि विश्वमा नै चर्चित बनेका लन्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका प्राध्यापक पाएटले सुरूवाती अवस्थामा क्वारेन्टाइन जरूरी भए पनि अव अवस्था फेरिएको बताएका छन् ।

अबको विकल्प २ मिनटरको भौतिक दूरी र सार्वजनिक स्थलमा अनिवार्य मास्कको ब्यवस्था उपयुक्त हुने उनको भनाई छ ।

बाहिरबाट आउने व्यक्तिलाई  १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने मापदण्डलाई पनि बेलायतले तुरुन्त उनको सुझाव रहेको टेलिग्राफमा प्रकाशित समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ८ : ३९ बजे

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय