नेपाल बैंकले कोभिड-१९ रोकथामका लागि एक करोड दिने | Khabarhub Khabarhub

नेपाल बैंकले कोभिड-१९ रोकथामका लागि एक करोड दिने


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी रुपमा फैलिकएको कोरोना भाइरसको संम्भावि जोखिम न्यूनीकरणका लागि नेपाल बैंकले एक करोड रकम प्रदान गर्ने भएको छ ।

नेपाल सरकारको पहललाई साथ दिन बै‌ंकले सरकारले निर्धारण गरेको कोषमा एक करोड जम्मा गर्ने निर्णय गरेको हो ।

देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त निर्णय गरिएको बैँकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ९ : ०९ बजे

आजका समाचार : कतारका अमिर थानी नेपालमादेखि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटसम्म

कतारका अमिर थानी काठमाडौंमा कतारका अमिर शेख तमिम बिन हमाद

कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आज

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले