ख्याल गर्नै पर्ने यी १० कुरा, नत्र झनै बिग्रनसक्छ मोबाइल | Khabarhub Khabarhub

ख्याल गर्नै पर्ने यी १० कुरा, नत्र झनै बिग्रनसक्छ मोबाइल


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको संक्रमण उच्च भएको भन्दै यतिबेला मानिसहरु आफ्नो स्मार्ट फोनलाई पनि धमाधम सफा गरिरहेका छन् ।

सन् २०१७ मा प्रकासित भएको एक अमेरिकी मेडिकल जर्नलमा स्मार्टफोनमा पनि ब्याक्टेरिया र भाइरसहरु हुने कुरा सार्वजनिक भएको थियो । यस तथ्यले समेत स्मार्ट फोनमार्फत भाइरस सर्ने कुरा नकार्न सकिदैन ।

मानिसहरुले आफ्नो स्मार्टफोनबाट पनि हुन सक्ने सम्भावित संक्रमणलाई ध्यानमा राख्दै आफ्नो स्मार्टफोन तथा मोबाइल फोन लाई पनि सफा गरिरहँदा मुख्य यी १० कुरा ध्यान नदिए मोबाइन झनै बिग्रन सक्छ ।

१. आईफोन निर्माता कम्पनी एप्पलले आईफोन सफा गर्नका लागि आफ्ना यूजरहरुलाई स्प्रे क्लिनर्स सोझै प्रयोग नगर्न आग्रह गरेको छ । त्यसैले आईफोन यूजरहरुले आफ्नो स्मार्टफोन सफा गर्दा सावधानी अपनाउन आवश्यक रहेको छ ।

२. आफ्नो स्मार्टफोन सफा गर्दा कुनै पनि प्रकारको ब्लिचको प्रयोग नगरौँ ।

३. स्मार्टफोन सफा गर्दा भेनेगरको प्रयोग नगरौँ ।

४.आफ्नो स्मार्टफोनलाई तरल पदार्थमा नडुबाउननुस् ।

५. स्मार्टफोन सफा गर्नका लागि अल्कोहलको सिधै प्रयोग नगरौँ ।

६. स्मार्टफोन सफा गर्नका लाग ७० प्रतिशत हल्कोहल भएको किटनाशन वाइपको प्रयोग गरौँ ।

७. स्मार्टफोन सफा गर्दा नष्ट गर्न सकिने ह्यान्ड ग्लोभ्सको प्रयोग गर्ने गरौँ ।

८. स्मार्टफोन सफा गर्नको लागी नरम र सफा कपडाको मात्रै प्रयोग गरौँ ।

९. आईपी ६८  रेटिंगसँगै आउने र वाटर प्रुफ प्रिमियम स्मार्टफोनहरु साबुन पानी वा ह्यान्ड सेनिटाइजरले पनि सफा गर्न सकिन्छ ।

१०. स्मार्टफोन सफा गरिसकेपछि आफ्नो हात पनि साबुन पानीले धुन नर्बिसौँ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ११ : ०३ बजे

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय