आइसीसी टेस्ट वर्ल्ड च्याम्प्यिन्स : न्यूजिल्याण्डविरुद्धको पहिलो इनिङ्समा भारत १६५ रनमा समेटियो | Khabarhub Khabarhub

आइसीसी टेस्ट वर्ल्ड च्याम्प्यिन्स : न्यूजिल्याण्डविरुद्धको पहिलो इनिङ्समा भारत १६५ रनमा समेटियो


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – आइसीसी टेस्ट वर्ल्ड च्याम्प्यिन्समा न्यूजिल्याण्डले पहिलो इनिङ्समा भारतलाई १ सय ६५ रनमा अल आउट गराएको छ ।

न्यूजिल्याण्डको विलिङ्टनमा जारी खेलमा भारत ६८ दशमलव १ ओभरमा अल आउट हुँदै १ सय ६५ रनमा समेटिएको हो ।

न्यूजिल्याण्डका लागि टिम साउदी र कायले जामेइशनले ४/४ विकेट लिए भने एक विकेट ट्रेन वोल्टको नाममा रह्यो ।

भारतका लागि अजिङ्काये राहानेले ४६ रन, मनिष अग्रवाल ३४, मोहमद सामी २१,  रिसब पन्त १९ र चतेश्वर पुजाराले ११ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउँन सकेनन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ६ : २५ बजे

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल