भारतीय गुप्तचर संस्था 'रअ' प्रमुख गोयल काठमाडौंमा  | Khabarhub Khabarhub

भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख गोयल काठमाडौंमा 


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका छन् ।

उनी बुधबार दिउँसो चार्टर्ड विमानमार्फत नेपाल आइपुगेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको हो ।

यो औपचारिक भ्रमण भने नभएको उनले बताए । गोयलको भ्रमण सम्बन्धमा नेपाली सेनालाई कुनै जानकारी नभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

नेपाल आएका रअ प्रमुखसहित ७ जनाको टोली विहीबार स्वदेश फर्किने जनाइएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ६ : २० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन