मास्क लगाउँदा सास फेर्न गाह्रो हुनेदेखि इम्युनिटीमा पनि असर, यसरी जोगिनुहोस् | Khabarhub Khabarhub

मास्क लगाउँदा सास फेर्न गाह्रो हुनेदेखि इम्युनिटीमा पनि असर, यसरी जोगिनुहोस्


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि मास्क लगाउनु अनिवार्यजस्तै बनेको छ । काठमाडौंमा त कोरोना महामारीभन्दा पहिले नै धुवाँ धूलोबाट जोगिन मास्क लगाउनुपर्ने अवस्था थियो ।

तर, मास्कले स्वास्थ्यमा पनि गम्भीर असर पार्न सक्ने विभिन्न शोधले देखाएका छन् ।

मास्कको प्रयोग गर्दा सास फेर्न गाह्रो हुने समस्या धेरैले भोग्दै आएका छन् । कतिपय डाक्टरहरुका अनुसार मास्क लगाएका बेला सास फेर्दा राम्रोसँग अक्सिजन जान नपाउने र फोक्सोमा पनि असर गर्ने समस्या हुने गर्छ ।

साथै मास्कको प्रयोगले हाम्रो रोगप्रतिरोधात्मक क्षमतामा पनि असर गर्न सक्छ ।

यस्तो समस्या भोग्नले नियमित रुपमा प्राणायाम या डिप ब्रिथीङ अभ्यास गर्दा स्वास्थ्यलाई फाइदा पुग्ने गर्छ । यसो गर्दा फोक्सोमा अक्सिजनको मात्रा पर्याप्त मात्रामा जान्छ र उर्जावानर स्वस्थ्य महसुस गरिन्छ ।

आयुर्वेदमा यसरी हावालाई फिल्टर गरिनुलाई अपान वायु भन्ने गरिन्छ । अपान वायुमा अक्सिजनको मात्रा कम हुन्छ । जसको असर स्वास्थ्यमा पर्ने गर्छ ।

त्यसैले मास्क लगाउने हो भने नियमित रुपमा अभ्यास र प्राणायाम पनि गर्नुपर्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ११ : ३८ बजे

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा