‘एक भिलेन’ मा अर्जुन कपूरको इन्ट्री, जोन अब्राहमसँग लिनेछन् टक्कर | Khabarhub Khabarhub

‘एक भिलेन’ मा अर्जुन कपूरको इन्ट्री, जोन अब्राहमसँग लिनेछन् टक्कर


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – मोहित सुरी र एकता कपूरले फिल्म ‘एक भिलेन’ को दोस्रो भाग निर्माण गर्ने भएका छन् ।

शुरुमा फिल्ममा आदित्य राय कपूरलाई प्रस्ताव गरिएको थियो । तर, उनले फिल्म खेल्न मानेनन् ।

अब आदित्यको साटो अर्जुन कपूरले फिल्ममा अभिनय गर्ने भएका छन् । फिल्ममा अर्जुन र जोन अब्राहमको टक्कर भएको देखाइनेछ ।

बोनी कपूरका छोरा अर्जुनका पछिल्ला फिल्मले बक्स अफिसमा खासै सफलता पाउन सकेका छैनन् । यो फिल्मले सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ ।

‘एक भिलेन’ सन् २०१४ मा रिलिज भएको थियो । फिल्ममा रितेश देशमुख, श्रद्धा कपूर र सिद्धार्थ मल्होत्राको शीर्ष भूमिका थियो ।

फिल्मले बक्स अफिसमा धमाकेदार प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ११ : ३९ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या