कुवेतमा एक नेपालीले गरे आत्महत्या | Khabarhub Khabarhub

कुवेतमा एक नेपालीले गरे आत्महत्या


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कुवेतमा एक नेपालीले आत्महत्या गरेका छन् । कुवेतको मानगफ क्षेत्रमा पाँचथरका गोकुल प्रसाद तामाङले आत्महत्या गरेका हुन् । ३५ वर्षीय तामाङले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेको बताइएको छ ।

कुवेतको सेभेन बर्गर कम्पनीमा काम गर्दै आएको उनले के कारणले आत्महत्या गरे भन्ने बारे पूर्ण विवरण आइनसकेको कुवेतस्थित नेपाली दूतावासले स्रोतले जनाएको छ ।

मृतक तामाङ कति वर्षदेखि कुवेतमा कार्यरत थिए लगायत उनी कार्यरत कम्पनीसंग समन्वय गरी जानकारी लिने काम भैरहेको दूतावासले जनाएको छ । मृतकको घरमा श्रीमती, दुई छोरा र एक छोरी रहेको बुझिएको छ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ६ : ४० बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार