मीना र मञ्जुले ल्याए ‘तीजैमा’ (भिडियो) | Khabarhub Khabarhub

मीना र मञ्जुले ल्याए ‘तीजैमा’ (भिडियो)


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली हिन्दू महिलाहरुको चाड तीज नजिकिँदै गर्दा गायिकाद्वय मञ्जु पौडेल र मीना निरौलाले तीजको गीत बजारमा ल्याएका छन् ।

‘तीजैमा’ बोलको गीत सोमवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा दिदीबहिनी भेट भएर तीजमा नाच्न अनुरोध गरिएको छ । तीजको रौनकलाई गीतका शब्दमा उनिएको छ ।

यस्तै गीतका शब्दलाई दिग्गज धौरालीले लेखेका हुन् भने संगीत संयोजन मञ्जु पौडेलले गरेकी छिन् ।

त्यसैगरी गीतको भिडियोलाई दुर्गा पोडेलले निर्देशन गरेका हुन् । भिडियोमा मञ्जु पौडेल, मीना निरौलाल, इन्दु, रश्मी र भावनालाई देख्न सकिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ११ : ०२ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले