बेलायतको रिडिङ्मा चक्कु प्रहारबाट तीन जनाको मृत्यु | Khabarhub Khabarhub

बेलायतको रिडिङ्मा चक्कु प्रहारबाट तीन जनाको मृत्यु


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतको रिडिङ्गमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहारबाट तीन जनाको हत्या गरेका छन् ।

घटनास्थलबाट एकजनालाई प्रहरीले एक लिबियन नागरिकलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

स्थानीय समय अनुसार शनिबार बेलुका सात बजेतिर भएको घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ९ : १९ बजे

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्