यी हुन् विश्वमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित २० मुलुक (सूची सहित) | Khabarhub Khabarhub

यी हुन् विश्वमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित २० मुलुक (सूची सहित)


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७० हजार ४५६ पुगेको छ। यसमध्ये सबैभन्दा बढी अमेरिकामा ४२ हजार ५१७ पुगेको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार कोरोना संक्रमितको संख्या पनि सबैभन्दा बढी अमेरिकामै छ। त्यहाँ ७ लाख ९२ हजार ९१३ संक्रमित छन्।

दोस्रो र तेस्रो नम्बरमा युरोपेली मुलुकहरु क्रमशः स्पेन र इटाली छन्। स्पेनमा २ लाख २१० र इटालीमा १ लाख ८१ हजार २२८ संक्रमित छन्।

सबैभन्दा बढी कोरोना भाइरस संक्रमित मुलुकको सूचीमा १७ औं नम्बरमा छिमेकी मुलुक भारत रहेको छ भने २० औं नम्बरमा अष्ट्रेलिया छ ।

कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर २४ लाख ८२ हजार नाघेको छ। मंगलबार विहान समाचार तयारपार्दा सम्म विश्वमा सबैभन्दा धेरै संक्रमित २० मुलुकहरुको सूची यस्तो छ-

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ११ : ०० बजे

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।