काठमाडौंको वर्षा र सुनसान सडक (फोटोफिचर) | Khabarhub Khabarhub

काठमाडौंको वर्षा र सुनसान सडक (फोटोफिचर)


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम रोक्न नेपालमा लकडाउन लागू गरिएको आज २९ औं दिन पुगेको छ ।

करिव एक महिना लकडाउन हुँदा दैनिक मजदुरी गर्नेहरुको अवस्था एकातिर दयनीय बन्दै गएको छ भने अर्को तिर कोरोनाको संक्रमण फैलिन सक्ने खतारमा मानिसहरु चिन्तित छन् ।

लकडाउनका कारण सडक सुनसान बनेका छन् । अत्यावश्यकीय बाहेकका सवारी साधन चल्न दिइएको छैन भने अनावश्यक घर बाहिर निस्किनेहरुमाथि समेत प्रहरीले कडा निगरानी बढाएको छ ।

यसैबीच आज विहानै देखि काठमाडौं उपत्यका लगायतका क्षेत्रमा वर्षा भइरहेको छ । स्थानीय र पश्चिमी वायुको प्रभावले आज (मंगलबार) बिहानैदेखि वर्षा भइरहेको मौसम विभागले जनाएको छ ।

अहिले काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्ला, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका जिल्लामा पानी परिरहेको जनाइएको छ ।

सुनसान सडक र वर्षे झरीमा देखिएको काठमाडौंका केही तस्वीर यस्ता छन्-

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ७ : ५० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६