जर्मनीमा एकैदिन ४५ सय २८ जना कोरोना भाइरसबाट संक्रमित | Khabarhub Khabarhub

जर्मनीमा एकैदिन ४५ सय २८ जना कोरोना भाइरसबाट संक्रमित


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसबाट जर्मनीमा एकै दिन ४ हजार ५ सय २८ जना संक्रमित भएका छन् ।

योसँगै जर्मनीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९ हजार ८ सय ४८ पुगेको छ ।

शुक्रबार मात्रै जर्मनीमा २४ जनाको ज्यान गएको त्याहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै जर्मनीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  १ : १३ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको