कोरोना संक्रमणबारे भाइरल अडियोको अनुसन्धान गर्दै प्रहरी | Khabarhub Khabarhub

कोरोना संक्रमणबारे भाइरल अडियोको अनुसन्धान गर्दै प्रहरी


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालमा भाइरल बनेको कोरोना संक्रमणबारेको अडियोका विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

उपचाररत ६ जनामा कोरोनाको संक्रमण फैलिएको अडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले अनुसन्धान थालेको महानगरीय प्रहरी पसिरका काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए ।

अहिलेसम्म कोरोनाको कुनै बिरामी कुनै पनि अस्पतालमा नभएको अस्पताल प्रशासनहरुले बताएको जनाउँदै प्रहरीले अडियोका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

सरकारले पनि कोरोनाबारे सचेत रहन तर त्रसिद नबन भन्दै सावधानी अपनाउन आग्रह गरिरहेका बेला सार्वजनिक भएको अडियोले त्रास फैलाएको भन्दै प्रहरीले अडियो सार्वजनिक गर्ने व्यक्तिलाई खोजी गरेर सत्यतथ्य बाहिर ल्याउने जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ११ : २७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन