नेपालमा दुर्घटना बढ्नुमा चालकको लापरबाही र असुरक्षित सडकः विश्व बैंक (रिपोर्ट सहित) | Khabarhub Khabarhub

नेपालमा दुर्घटना बढ्नुमा चालकको लापरबाही र असुरक्षित सडकः विश्व बैंक (रिपोर्ट सहित)


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व बैंकले नेपालमा दुर्घटना बढ्नुमा चालकको लापरबाही र असुरक्षित सडक भएको जनाएको छ ।

विश्व बैंकले एक रिपोर्ट सार्वजनिक गर्दै  सुरक्षित सडक निर्माणको लागि एक खर्ब रूपैयाँ (८७९ लाख अमेरिकी डलर) लगानी गर्नुपर्ने  जनाएको छ ।

उसले सुरक्षित सडक निर्माण हुन नसक्दा हरेक वर्षेनी दुर्घटनाको जोखिम बढ्ने गरेको  रिपोर्टमा उल्लेख  गरेको छ । सन् २०१७-१८ मा नेपालमा प्रति एक लाख जनसंख्यामा ८.५९ प्रतिशतले सडक दुर्घटनामा ज्यान गुमाएको प्रतिवेदनमा जनाइएको छ ।

नेपालमा सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत मानिस २६ वर्ष मुनिका रहेको र  कूल दुर्घटनामध्ये ६० प्रतिशत सवारी चालकको लापरवाहीले हुने गरेको प्रतिवेदनमा जनाइएको छ ।

विश्व बैंकले स्वीडेनको स्टक होममा आयोजना गरेको सडक तथा यातायात मन्त्रीहरू सम्मिलित विश्वस्तरीय तेस्रो कन्फ्रेन्समा ‘रोड सेफ्टिी इन साउथ एसियाः अपरच्युनिटिज् फर शेयर्ड रिजनल इनिसियटिभ्स’ प्रतिवेदन सार्वजनिक गरेको हो ।

उक्त प्रतिवेदनमा भुटान, बङ्गलादेश, भारत र नेपालमा सडक सुरक्षाको अवस्था चिन्ताजनक रहेको उल्लेख गरिएको छ।

विश्व बैंकले सार्वजनिक गरेको रिपोर्ट 

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ८ : ०६ बजे

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, जना १० घाइते

धुलिखेल– काभ्रेपलाञ्चोकको भुम्लु, मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना घाइते

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी

काठमाडौं– दुई दिनको नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम