खराब मौसमका कारण अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित | Khabarhub Khabarhub

खराब मौसमका कारण अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अडान–अवतरण प्रभावित भएको छ ।

शुक्रबार बिहानैदेखि मौसममा आएको खराबीका कारण विमानस्थलको उडान अवतरण प्रभावित भएको हो ।

खराब मौसमका कारण भिजिविलिटी कम भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीले जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १ : ०५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन