धादिङको मैदी भञ्ज्याङमा सवारी दुर्घटना, ६ जनाको मृत्यु | Khabarhub Khabarhub
Logo
६ फाल्गुन २०७६, मंगलबार

धादिङको मैदी भञ्ज्याङमा सवारी दुर्घटना, ६ जनाको मृत्यु



धादिङ– धादिङको मैदी भञ्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

नीलकण्ठ नगरपालिका– १ भुलभुलेबाट ढोला मण्डलीमा पूजा गर्न गई फर्किने क्रममा नीलकण्ठ नगरपालिका–८ मैदी भञ्ज्याङमा ग–१ ख ८०१२ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।


भर्खर

0