२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)  | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) 


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको जनाएको छ । जसमध्ये  पछिल्लो २४ घण्टामा ५८८ जना संक्रमित थपिएका हुन ।

नयाँ थपिएका संक्रमितमध्ये प्रदेश १ को इलाममा ७, उदयपुरमा १, ओखलढुंगामा १, झापामा ६, तेह्रथुममा १, मोरङमा २२, संखुवासभामा २, सोलुखुम्बुमा २ र सुनसरीमा ३ जना रहेका छन् ।

त्यसैगरी प्रदेश २ को सिरहामा ८ जनामा कोरोना थपिएको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशको काठमाडौं  १७९, काभ्रेमा ५, चितवनमा १०, दोलखामा ३, धादिङमा ६, नुवाकोटमा ५, भक्तपुरमा २६, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा ३३, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी  गण्डकी प्रदेशको कास्कीमा २६, गोरखामा १, तनहुँमा ४, नवलपरासी पूर्वमा ३, पर्वतमा ३, म्याग्दीमा ६, लमजुङमा ५, बागुलङमा २ र स्याङजामा ८ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ६, कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा २५, नवलपरासीमा ४, पाल्पामा २, प्यूठानमा १, बर्दियामा ८, बाँकेमा १६, रोल्पामा ३ र रुपन्देहीमा २३ जनामा कोरोना पाइएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १२, कञ्चनपुरमा २०, कैलालीमा ८१ र बैतडीमा २ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १० : २२ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न