कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ का वडाध्यक्ष मृत भेटिए | Khabarhub Khabarhub

कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ का वडाध्यक्ष मृत भेटिए


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्‍चनपुर– कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रोकाया शुक्रबार बिहान घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  १ : १० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन