गायक तथा संगीतकार लोचन रिजाललाई कोरोना संक्रमण | Khabarhub Khabarhub

गायक तथा संगीतकार लोचन रिजाललाई कोरोना संक्रमण


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा संगीतकार लोचन रिजाललाई कोरोना संक्रमण भएको छ ।  रिजालले सामाजिक सञ्जाल फेसूबकमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् ।

उनले शनिवार एक पोस्ट गर्दै आफूमा कोरोना संक्रमण देखिएको र आइसोलेसनमा बसेको बताएका छन् । साथै उनले आफ्नो सम्पर्कमा आएका अरुलाई पनि कोरोना परीक्षण गराउन अनुरोध गरेका छन् ।

गत मंगलवारदेखि टाउको दुख्ने, ज्वरो आउने, थकाइ महसूस हुने भएपछि रिजालले धुलिखेल अस्पतालमा कोरोना परीक्षण गराएका थिए ।

उनले शुक्रवार परीक्षण गराउँदा पोजेटिभ आएको बताए । उनले आफू धुलिखेल नजिकैको एक होटलमा आइसोलेसनमा बसेको र स्वास्थ्यमा सुधार हुँदै गएको बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ५ : ४१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन