अमेरिकामा कोरोना संक्रमितको संख्या ६९ लाख नाघ्यो | Khabarhub Khabarhub

अमेरिकामा कोरोना संक्रमितको संख्या ६९ लाख नाघ्यो


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना संक्रमितको संख्या ६९ लाख नाघेको छ ।

आइतबार थप ४२ हजार ५३३ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६९ लाख ६७ हजार ४०३ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ४२ लाख २३ हजार ६९३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ‍३९ हजार ८४६ जनामध्ये १४ हजार ८४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार आइतबार थप ६५७ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख ३ हजार ८२४ पुगेको हो ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ७ : २५ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका