नेपाल प्रहरीका ४९ एसपीकाे सरूवा, को कहाँ (सूचीसहित) « Khabarhub
Logo
१ आश्विन २०७७, बिहीबार

नेपाल प्रहरीका ४९ एसपीकाे सरूवा, को कहाँ (सूचीसहित)



काठमाडौं- प्रहरी प्रधान कार्यालयले ४९ प्रहरी उपरीक्षक(एसपी)काे सरूवा गरेकाे छ।

भदौ महिनादेखिको तलब, भत्त समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवा एसपीहरुको सूची 


भर्खर

0