खाडी मुलुकका नेपाली राजदूतबीच भिडियो कन्फरेन्स | Khabarhub Khabarhub

खाडी मुलुकका नेपाली राजदूतबीच भिडियो कन्फरेन्स


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसले पारेको प्रभाववारे खाडी मुलकका नेपाली राजदूतहरुबीच भिडियो कुराकानी भएको छ ।

कोरोना महामारी जारी रहँदा खाडी क्षेत्रका मुलुकहरुमा नेपाली नागरीकहरुले भोगेका समस्याका बारेमा राजदूतहरुबीच छलफल भएको थियो ।

नेपालीले भोगेका समस्या, उद्धार, राहत र भावी कार्ययोजनाबारे राजदूतहरुबीच छलफल भएको थियो ।

उक्त कन्फरेन्सको संयोजन ओमानका लागी नेपाली राजदूत शर्मिला पराजुलीले गरेकी थिईन ।

भिडियो कन्र्फेन्समा यूएईका लागी नेपाली राजदूत कृष्ण ढकाल, कतारका लागी राजदूत नारद भारद्धाज, कुवेतका लागी नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी र साउदीका नेपाली राजदूत डाक्टर महेन्द्र बहादुर सिंह राजपुत सहभागी भएका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  २ : ०५ बजे

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम