काठमाडौंमा भूकम्पको धक्का महसुस | Khabarhub Khabarhub

काठमाडौंमा भूकम्पको धक्का महसुस


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

शुक्रबार बिहान काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो ।  बिहान ७ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पले हल्लाएपछि मानिसहरुले सामाजिक सञ्जालमार्फत धक्का महसुस गरेको बताएका छन् ।

अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले जनाएअनुसार चीनको तब्बत केन्द्रविन्दु भएर ५.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पका धक्का बंगलादेश, भारत र भुटानमा समेत महसुस भएको जनाइएको छ । नेपालमा भूकम्पको धक्का काठमाडौँ लगायत आसपासका जिल्लामा महसुस भएको छ ।

 

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ७ : ३७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका