कोरोना भाइरसबाट बच्न गुगलले सिकायो हात हुने तरिका | Khabarhub Khabarhub

कोरोना भाइरसबाट बच्न गुगलले सिकायो हात हुने तरिका


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्टरनेट सर्च इन्जिन गुगलले विश्वव्यापी महामारीको रुपमा फैलिएक कोरोना भाइरसको रोकथामका लागि सचेतनामूलक भिडियो सन्देश जारी गरेको छ ।

गुगलले गुगलडुडल्समा एक भिडियो सार्वजनिक गर्दै कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हात धुने तरिकाबारे भिडिय सन्देश जारी गरेको हो ।

उसले भिडियोमा हात कसरी धुने भन्ने विभिन्छ ६ वटा चरण देखाएको छ । हात मिचिमिचि धुँदा कोरोना भाइरस संक्रमणको जोखिम न्यून हुने  भिडियो सन्देशमा जानकारी दिइएको छ ।

कोरोनामा भाइरसको संक्रमण हालसम्म विश्वका १७९ मुलुकमा फैलिएको छ । २ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् भने १० हजार बढीले ज्यान गुमाइसकेका छन् । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको प्रभाव पछिल्लो समय इटालीमा महामारीको रुपमा देखिएको हो ।

इटालीमा सवैभन्दा बढी ३ हजार ४ सय ५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ३३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६