मन्त्री बाँस्कोटाले भने : १२ अर्बबाट घटेर करोडमा आएछ, के चिन्ता गर्नु ? | Khabarhub Khabarhub

मन्त्री बाँस्कोटाले भने : १२ अर्बबाट घटेर करोडमा आएछ, के चिन्ता गर्नु ?


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले डराएर हिँड्नु पर्ने वा खुट्टा कमाएर हिँड्नुपर्ने काम नगरेको दाबी गरेका छन् ।

विहीवार कञ्चनपुरको बेलडाँडीमा आयोजित कार्यक्रममा बास्कोटाले कमिसन माग गरिएको अडियोबारेको सत्यतथ्य चाँडै बाहिर आउने बताए ।

आफूसँग अरब र करोडका कुरा गर्नेहरु धेरै आएको भन्दै उनले त्यसको जवाफ दिने बताए ।

बास्कोटाले भने, ‘३० दिने कि साठी दिने कति दिने रु जोडेर अरबको पनि कुरा पनि आएको होला नि । जतिसुकै होस, १२ अर्बबाट घटेर करोडमा आएछ, के चिन्ता गर्नु ?’

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १ : ०० बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले

‘बोक्सीको घर’ : हतारै हतारमा बनेको गीत ‘बुझिनँ मैले’

काठमाडौंं – केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली