‘सेन्टीभाइरस’ को लिरिकल गीत सार्वजनिक (भिडियो) | Khabarhub Khabarhub

‘सेन्टीभाइरस’ को लिरिकल गीत सार्वजनिक (भिडियो)


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भोलि शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म ‘सेन्टीभाइरस’ मा समावेश ‘एनी लै’ बोलको गीतको लिरिकल अडियो सार्वजनिक गरिएको छ ।

गीतमा हर्क साउदका शब्द छन् भने मा सुशान्त गौतमको स्वर र संगीत सुन्न सकिन्छ । गीतमा फिल्ममा अभिनय गरेका पात्रहरुको पीडा देखाइएको छ ।

फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । उनले यसअघि फिल्म ‘कबड्डी ३’ निर्देशन गरेका थिए । जुन फिल्मले चर्चा कमाएको थियो ।

राजनीति कथा उठाएर मनोरञ्जन दिने प्रयास गरिएको यो फिल्ममा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, सन्दीप क्षेत्री, राजाराम पौडेल, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।

फिल्मको कथा दीपक आचार्य र कुमार कट्टेलले लेखेका हुन् । रिलिजअघि फिल्मले राम्रो चर्चा कमाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ११ : ४९ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्