तत्काल मन्त्री हटाउन कमल थापाको सुझाव | Khabarhub Khabarhub

तत्काल मन्त्री हटाउन कमल थापाको सुझाव


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाको सार्वजनिक गोप्य कुराकानीको अडियोको विषयले सामाजिक सञ्जाललाई तताएको छ ।

सामाजिक सञ्जालमा मन्त्री बाँस्कोटाको अडियोका विषयलाई लिएर तीव्र आलोचना पनि भएको छ । यही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि सञ्चारमन्त्रीको अडियो प्रकरणबारे आफ्नो प्रतिक्रिया दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो गतिविधिमा संलग्न मन्त्रीलाई तत्काल हटाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । थापाले लेखेका छन् ‘प्रधानमन्त्रीज्यू तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु । यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानविन गर्नु होस्।’

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १० : ०७ बजे

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा