पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु | Khabarhub Khabarhub
Logo
१२ फाल्गुन २०७६, सोमबार

पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु



अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्कमा पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ७ की ६ वर्षीया कृष्टीना महत र प्युठानकी ४ वर्षीया वर्षा थापा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पौडी खेल्न गएका दुवै जनाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


भर्खर

0