टाटा मोटर्सको दशैं वम्पर लक्की ड्रको घोषणा | Khabarhub Khabarhub

टाटा मोटर्सको दशैं वम्पर लक्की ड्रको घोषणा


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाटा मोटर्स नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिद्वारा दशैं वम्पर लक्की ड्रको उपहार घोषणा कार्यक्रम सम्पन गरेको छ ।

टाटा मोटर्सले दशैं, तिहार लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि विभिन्न आकर्षक पुरस्कारहरु सहित योजना हरेका बर्ष आयोजना गदै आएको छ ।

देशै भरबाट कुल १ हजार ७ सय ३२ जना ग्राहकहरुले उक्त लक्की ड्र मा सहभागिता जनाएका थिए । त्यसमध्ये ७६ जना भाग्य शाली ग्राहकहरुले विभिन्न उपहारहरु साथै विदेश भ्रमणको अवसर प्राप्त गरेका छन् ।

कुल विजेता मध्ये १३ जना ग्राहकहरुले एल.जी को ३१० लिटर क्षमताको डबल डोर फ्रिज, १३ जनाले एल.जी को ८ के.जी क्षमताको वासिङ्ग मेसिन, १३ जनाले सामसुङ्गको नोट टेन, १५ जनाले दुबई टुर, १५ जनाले सोनीको ५५ ईन्च फोर के इन्टरनेट टि.भि र ७ जोडीले क्रुजमा घुम्ने अवसर प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १ : ०८ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न