विमानस्थलमा ठोक्किए यति र बुद्धका विमान | Khabarhub Khabarhub
Logo
१६ फाल्गुन २०७६, शुक्रबार

विमानस्थलमा ठोक्किए यति र बुद्धका विमान



फाइल तस्वीर

काठमाडौं– त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा दुई वटा जहाज ठोक्किएका छन् ।

सोमबार विहान जनकपुर जान लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सको जहाज ठोक्किएका हुन् । दुबै जहाजमा सामान्य क्षति भएको विमानस्थल श्रोतले जानकारी दियो ।

जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ ।


भर्खर

0