अनेरास्ववियुले टुंग्यायो ७७ जिल्लाकै संयोजक र सहसंयोजक | Khabarhub Khabarhub
Logo
१२ फाल्गुन २०७६, सोमबार

अनेरास्ववियुले टुंग्यायो ७७ जिल्लाकै संयोजक र सहसंयोजक



काठमाडौं- अनेरास्ववियुले सबै जिल्लाका संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाएको छ ।

केन्द्रीय कमिटीले पूर्णता पाएसँगै अनेरास्ववियुले ७७ वटै जिल्लाका संयोजक र सहसंयोजक चयन गरेको हो ।

केन्द्रीय कमिटीको पहिलो बैठकको कार्यादेशअनुसार जिल्ला संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाइएको अनेरास्ववियुका संयोजक ऐन महरले जानकारी दिए ।


भर्खर

0