नेकपा सांसद प्रभु साहले गरे दशैं भत्ता फिर्ता « Khabarhub
Logo
९ मंसिर २०७७, मंगलबार

नेकपा सांसद प्रभु साहले गरे दशैं भत्ता फिर्ता



काठमाडौं- नेकपा सांसद प्रभु साहले दशैं भत्ताबापत आएको रकम फिर्ता गरेका छन् ।

सांसद साहले सोमवार विज्ञप्ति जारी गरी खातामा आएको ६४ हजार ७० रुपैयाँ दशैं भत्ता फिर्ता गरेको उल्लेख गरेका हुन् ।

यस्तो छ विज्ञप्ति


भर्खर

0