बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित वृद्धको मृत्यु | Khabarhub Khabarhub

बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित वृद्धको मृत्यु


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित वृद्धको मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ७८ वर्षीय वृद्धको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

पीसीआर परीक्षण गराउँदा दुई पटकसम्म पोजेटिभ रिपोर्ट आएका वृद्धको पूरानो केही समस्या थियो वा थिएन भन्ने केही खुलेको छैन ।

ती वृद्धको पहिलो पटक असोज १८ गते कोरोना पुष्टि भएको थियो । उनको दोस्रो पटक पीसीआर गराउँदा कात्तिक १ गते शनिबार पनि रिपोर्ट पोजेटिभ आएको डा. श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ९ : १६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका