मलेसियाको सडकमा भेटिएका झापाका युवाको मृत्यु | Khabarhub Khabarhub

मलेसियाको सडकमा भेटिएका झापाका युवाको मृत्यु



दोहा- मलेसियाको सडकमा भेटिएका एक नेपालीको मृत्यु भएको छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावास नजिकै सडकपेटीमा अलपत्र अबस्थामा भेटिएका झापाका रोहन राईको मृत्यु भएको हो ।

राईको झापाको दमक नगरपालिका- ११ का रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ । उनी शुक्रबार सडकमा अलपत्र र घाउचोट लागेको अवस्थामा फेला परेका थिए ।

प्यारलाइसीयका बिरामी रहेका उनलाई नेपाली दूतावास र एनआरएनए मलेसियाको संयुक्त पहलमा उद्धार गरि स्थानीय क्लिनिकमा उपचार गराइएको थियो । उपचारपछि उनलाई  पिएनसीसीको होस्टलमा राखेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ९ : १० बजे

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट