गोरखामा १२ जुवाडे पक्राउ | Khabarhub Khabarhub

गोरखामा १२ जुवाडे पक्राउ


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखा नगरपालिका–४ पन्थेश्वाँराबाट १२ जुवाडे पक्राउ परेका छन् ।

जुवा खेलिरहेको अवस्थामा एक लाख ४६ हजार रुपैयाँ र ३९ वटा कौडासहित आइतबार राति उनीहरू पक्राउ परेका हुन् ।

स्थानीय कृष्णबहादुर खवासको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ८ : ४१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६