जासुसीको आरोपमा एक नेपालीसहित तीन पक्राउ | Khabarhub Khabarhub

जासुसीको आरोपमा एक नेपालीसहित तीन पक्राउ


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा बसेर जासुसी गरेको आरोपमा दिल्ली पुलिसले एक नेपालीसहित ३ जनालाई पक्राउ गरेको छ।

भारती सेना र रक्षा सम्बन्धी महत्वपूर्ण दस्तावेज बेचेको आरोपमा भारतका स्वतन्त्र पत्रकार राजिव शर्मासहित एक चिनियाँ महिला र नेपाली पुरूषलाई पक्राउ गरेको दिल्ली स्पेसल सेलले जनाएको छ ।

उनीहरूले दिल्लीको महिपालपुरमा एउटा कम्पनी खोलेको र त्यही कम्पनीबाट विभिन्न कारोबार गरेको स्पेशल सेलका डीसीपी सञ्जिवकुमार यादवले जानकारी दिए ।

चिनियाँ गुप्तचरलाई पत्रकार शर्माले सन् २०१६-२०१८ बीचमा दस्तावेज दिएको डीसीपी यादवको दावी छ । दिल्ली पुलिसले यस बिषयमा थप अनुसन्धान गरेर नाम सार्वजनिक गर्ने बताएको छ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : ०० बजे

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार