राजयोग र सुखी जीवन दर्शाउने हस्तरेखा कुन ? | Khabarhub Khabarhub

राजयोग र सुखी जीवन दर्शाउने हस्तरेखा कुन ?


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हस्तरेखा शास्त्रका अनुसार हत्केलामा बनेका रेखाका सहायताले कुनै पनि ब्यक्तिको भविष्य र उसको स्वभावका बारेमा भविष्यवाणी गर्न सकिन्छ । ज्योतिषशास्त्र अनुसार हत्केलामा राम्रो र खराब दुबै प्रकारको रेखा बनेको हुने गर्दछ ।

ज्योतिषशास्त्र अनुसार हत्केलामा बनेका शुभ निशानले ब्यक्तिको जीवनमा राजसुख प्राप्त गर्ने संकेत गर्दछ । राजयोगका अर्थ मन्त्री, मुख्यमन्त्री, राजदूत लगायतका पदको प्राप्ती हुन सक्छ ।

जुन ब्यक्तिको हत्केलामा शनि पर्वतमा त्रिशूलको निशान, भाग्य रेखालाई छुदै चन्द्र पर्वतबाट आएको हुन्छ यस्ता ब्यक्तिको प्रभाव बढ्ने गर्दछ । यस्ता ब्यक्ति ठुला अधिकारी हुने संभावना हुन्छ । ज्योतिषशास्त्र अनुसार यस्ता ब्यक्तिले सरकारी मानसम्मान प्राप्त गर्दछन् ।

हत्केलामा हलो र तलवारको निशान भए यस्ता ब्यक्तिलाई शुभ र राजयोगका समान फल प्राप्त हुने विश्वास गरीन्छ । जुन ब्यक्तिको हत्केलामा यस्ता निशान हुन्छन् उनीहरुले प्रसस्त धन सम्पती प्राप्त गर्ने विश्वास गरिन्छ ।

हत्केलामा मंगल पर्वत अग्लो भइ, मष्तिक रेखा दुई भागमा बाडिएको भए र कान्छि औला लामो भएमा यसले राजयोग सहित सरकारी क्षेत्रमा उच्च पद प्राप्त गर्ने संकेत गर्दछ ।

अनामिका औलाको फेदबाट निस्किएको रेखा मस्तिष्क रेखासंग मिली गुरु पर्वतमा छोएमा यस्ता ब्यक्तिले धनवान जीवन व्यतित गर्ने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ८ : ४६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन