सुरक्षाकर्मीमा कोरोना देखिएपछि मन्त्री पुनसहितको परिवार होम आइसोलेसनमा | Khabarhub Khabarhub

सुरक्षाकर्मीमा कोरोना देखिएपछि मन्त्री पुनसहितको परिवार होम आइसोलेसनमा


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसभामुख ओनसरी घर्तीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि उर्जामन्त्री वर्षमान पुनसहितको परिवार होम आइसोलेशनमा बसेका छन्।

मन्त्री पुनसहित पूर्वसभामुख र उनका परिवारका सदस्य शुक्रबारदेखि नै होम आइसोलेसनमा बसेका हुन् ।

मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टका अनुसार मन्त्री पुन र उनको परिवार पाँच दिनसम्म मन्त्री क्वाटरमै होम आइसोलेसनमा रहने छन् ।

मन्त्री पुन दम्पति, परिवारका सदस्य तथा सुरक्षाकर्मीहरुको स्वाब परीक्षण गर्दा पूर्वसभामुख घर्तीको सुरक्षामा खटिने सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : ०४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका