साउन महिनामा करिश्माको नक्कल (तस्वीरहरू) | Khabarhub Khabarhub

साउन महिनामा करिश्माको नक्कल (तस्वीरहरू)


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण गरिएको लकडाउनमा नायिका करिश्मा मानन्धर घरमै छिन् । त्यसो त उनी लकडाउन हुनुअघि पनि कुनै फिल्मको शूटिङमा व्यस्त थिइनन् ।

फिल्ममा व्यस्त नभए पनि करिश्मा विभिन्न कार्यक्रममा भने पुग्ने गर्थिन् । सामाजिक सञ्जालमा करिश्माको सक्रियता पनि उत्तिकै बढ्दो छ । उनले फ्यानका लागि भन्दै युट्युब च्यानल पनि खोलेकी छिन् ।

यी सदावहार अभिनेत्रीले साउन लागेसँगै ‘श्रावण महिनाको नक्कल’ भन्दै सामाजिक सञ्जालमा तस्वीर शेयर गरेकी छिन् । साउनमा नेपाली हिन्दू नारीहरु हरियो चुरा र मेहेन्दीमा सजिने गर्छन् ।

करिश्माले मेहेन्दी त लगाएकी छैनिन् । तर, हरियो सारी र चुरामा सजिएका तस्वीर शेयर गरेकी छिन् ।

हेर्नुस् उनले शेयर गरेका तस्वीर:

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ११ : ०७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६