कोरोना त्रासकाबीच माल्दिभ्स पुगिन् रिमा, बिकिनी अवतारको तस्वीर भाइरल | Khabarhub Khabarhub

कोरोना त्रासकाबीच माल्दिभ्स पुगिन् रिमा, बिकिनी अवतारको तस्वीर भाइरल


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–माल्दिभ्स पुगेकी अभिनेत्री रिमा विश्वकर्मा बिकिनी अवतारमा देखा परेकी छिन् ।

कमेडी च्याम्पियन्सको होस्ट रहेकी रिमा शोको पहिलो सिजन सकिएपछि माल्दिभ्समा बिदा मनाउन पुगेकी हुन् ।

रिमाको बिकिनी तवीर सामाजिक संजालमा भाइरल बनेको छ ।

कोरोनाभाइरको संक्रमणका बीच अत्यावश्यक कामबाहेक विदेश नजान सरकारले आग्रह गरेका बेला उनी यसरी विदेश पुगेको भन्दै कतिपयले प्रश्न समेत गरेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ११ : ३७ बजे

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले