यस हप्ता टाटा नेक्सनको खरिदमा उपहार पक्का | Khabarhub Khabarhub

यस हप्ता टाटा नेक्सनको खरिदमा उपहार पक्का


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले गत वर्ष नेपाली बजारमा ल्याएको टाटा नेक्सन, नेपाली बजारमा अत्याधिक लोकप्रिय बन्न पुगेको छ ।

बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले यस हप्ता रातो रङको नेक्सन गाडीको खरिदमा बिभिन्न किसिमका उपहार योजना ल्याएको छ ।

उक्त योजना अन्तर्गत मोवाइल फोन, ४० इन्च एचडी टिभी, वासिङ्ग मेसिन तथा डबलडोर रेफ्रिजेरेटर मध्ये कुनै एउटा रोजेर लैजान सकिनेछ ।

उक्त योजनामा सहभागी भई भरपुर फाईदा उठाउनुहुन सिप्रदीले अनुरोध गरेको छ । साथै यो योजना यस हप्ता ( यो बुधबार ७ फाल्गुन देखि अर्को बुधबार १४ फाल्गुन सम्मको लागि मात्र लागु हुने जनाएको छ ।

टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पुर्‍याइएको छ ।

२०९ एम एम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागहरू जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ । एरोडाइनमिक सिलुएट भएको र स्पोर्र्टी डिजाइन रहेको टाटा नेक्सन पाँच वटा भेरियन्टहरूमा उपलब्ध छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ५ : ०० बजे

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल