हरिणको सिङसहित काठमाडौंबाट १ जना पक्राउ | Khabarhub Khabarhub

हरिणको सिङसहित काठमाडौंबाट १ जना पक्राउ


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संरक्षित वन्यजन्तु हरिणको सिङसहित काठमाडौंबाट १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको खाडादेवी गाउँपालिका–३ घर भइ कठामाडौंमो जडिबुटी बस्ने २१ वर्षीय आयुष रानामगर छन् ।

शंकाको आधारमा चेकजाँच गर्दा प्रहरीले उनको साथबाट २ वटा हरिणको सिङ बरामद गरेको हो ।

पक्राउ परेका रानामगरविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १ : ५१ बजे

कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आज

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले

‘बोक्सीको घर’ : हतारै हतारमा बनेको गीत ‘बुझिनँ मैले’

काठमाडौंं – केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट