हरिणको सिङसहित काठमाडौंबाट १ जना पक्राउ | Khabarhub Khabarhub
Logo
१० फाल्गुन २०७६, शनिबार

हरिणको सिङसहित काठमाडौंबाट १ जना पक्राउ



काठमाडौं– संरक्षित वन्यजन्तु हरिणको सिङसहित काठमाडौंबाट १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको खाडादेवी गाउँपालिका–३ घर भइ कठामाडौंमो जडिबुटी बस्ने २१ वर्षीय आयुष रानामगर छन् ।

शंकाको आधारमा चेकजाँच गर्दा प्रहरीले उनको साथबाट २ वटा हरिणको सिङ बरामद गरेको हो ।

पक्राउ परेका रानामगरविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


भर्खर

0