गृहले पठायो १२ जिल्लामा नयाँ सीडीओ « Khabarhub
Logo
२ आश्विन २०७८, शनिबार

गृहले पठायो १२ जिल्लामा नयाँ सीडीओ

१८ सहसचिव र उपसचिवको सरूवा



फाइल तस्वीर

काठमाडौँ– गृह मन्त्रालयले देशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ।

त्यस्तै गृह मातहत रहेका १८ जना सहसचिव र उपसचिव तहका कर्मचारीको सरूवा भएको छ ।

हेर्नुहोस् सूची

No photo description available.


भर्खर

0