हालसम्म ४३,८२० ले जिते कोरोना, कहाँ कति ? (सूचीसहित) | Khabarhub Khabarhub

हालसम्म ४३,८२० ले जिते कोरोना, कहाँ कति ? (सूचीसहित)


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८७१ जना कोरोना भाइरसबाट संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ। यो कूल संक्रमित संख्याको ७१.१ प्रतिशत भएको मन्त्रालयले जनाएको छ।

नेपालमा हाल कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार २० जना संक्रमित थपिएका छन्।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ३८४७ जना

प्रदेश २ मा ११९०० जना

वाग्मती प्रदेश ९७७१ जना

गण्डकी प्रदेशमा २५३४ जना

प्रदेश ५ मा ६९६० जना

कर्णाली प्रदेशमा २६५७ जना

सुदूरपश्चिम प्रदेशमा ६१५१ जना

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ५ : ०१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०