ओमानबाट आइपुगे थप १ सय ४५ नेपाली (भिडियोसहित) | Khabarhub Khabarhub

ओमानबाट आइपुगे थप १ सय ४५ नेपाली (भिडियोसहित)


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण ओमानम अलपत्र परेका थप १ सय ४५ नेपाली नागरिक बिहीबार स्वदेश फर्किएका छन् ।

सलाम एअरको विमानमार्फत काठमाडौं आएका उनीहरुलाई काठमाडौंको धुम्बाराहीस्थित स्काई जोन पार्टी प्यालेसमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

ओमानमा नै उनीहरुको पीसीआर परीक्षण गरिए पनि नेपालमा उनीहरुले सरकारले तोकेको निश्चित मापदण्ड पूरा गर्नुपर्ने छ । उनीहरुलाई केही समय क्वारेन्टाइनमा राखेर सम्बन्धित प्रदेशमा पठाइने भएको छ ।

यस अघि गत असार १ गते ओमानमा अलपत्र परेका एक सय ६६ जना नेपाली कामदारको उद्दार गरिएको थियो ।

हेरौं भिडियो

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ९ : १६ बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार