टेकु अस्पतालका डा पुनलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण | Khabarhub Khabarhub

टेकु अस्पतालका डा पुनलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई कारबाही गरेको छ ।

उनलाई लिखित स्पष्टीकरण सोध्दै मन्त्रालयमा बोलाइएको हो ।

कोरोना भाइरसको उपचार हुने मुख्य अस्पतालका तथा रिसर्च युनिटका संयोजकसमेत रहेका पुनलाई मौखिक रुपमा बोलाउँदा उपस्थित नभएपछि चिट्ठी काटेर मन्त्रालयमा बोलाइएको हो ।

डा पुनलाई कोरोना भाइरस बारे विभिन्न ठाउँमा बोलेको भन्दै प्रष्टिकरण सोधिएको स्रोतको दाबी छ ।

कोरोना भाइरसको महामारीका विषयमा बोलेको भन्दै स्वास्थ्य तथा जनसंख्या उच्च तहकै निर्देशनमा पुनलाई कारबाही गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ४ : ०५ बजे

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न