कोरोना भाइरसको त्रास : जोखिम रोक्न ट्यूनिसियामा कर्फ्यू | Khabarhub Khabarhub

कोरोना भाइरसको त्रास : जोखिम रोक्न ट्यूनिसियामा कर्फ्यू


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसको जोखिम उच्च भएपछि ट्यनिसियाले १२ घण्टा कर्फ्यू आदेश जारी गरेको छ।

ट्युनिसियाका राष्ट्रपति कइश सइदले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै कर्फ्यू आदेश जारी गरेका हुन् ।

आममानिसको जीवन सहज बनाउन यस्तो निर्णय गरिएको राष्ट्रपति सइदले बताएका छन् । हवाइ र भूमिगत आवागमन बन्द गरेको ट्यूनिसियाले सरसामान आयात/निर्यात भने रोकेको छैन ।

ट्युनिसियामा बुधबारसम्म २९ जनामा कोरोना भाइरसको सङ्‌ग्रमण देखिएको छ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ९ : ५६ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म